![]() |
| मेहन्दी हसन |
चर्चित पाकिस्तानी गजल गायक मेहन्दी हसनको ८४ वर्षको उमेरमा
पाकिस्तानको एक निजि अस्पतालमा निधन भएको छ । करिब १२ बर्षदेखी दमलगायत बिभिन्न रोगबाट पिडित उहाको बुधबार मध्यान्ह उपचारका क्रमाम निधन भएको हो । गजललाई बिश्वस्तरमा चिनाउन उल्लेखनीय भुमिका निर्वाह गर्नुभएका हसनलाई किङ्ग अफ गजल नामले पनि चिन्नेगरिन्छ । ४० को दशकको सूरुको बर्ष एक साता लामो सागितिक कार्यक्रमका लागि काठमान्डौ आउनु भएका हसनले गीतकार चादनी शाहका ६ ओटा गितलाई उर्दुमा रुपान्तरण गर्दै स्वर दिनुभएको छ ।
मेहन्दी हसन थुप्रैका प्रेरणका श्रोत थिए । चर्चित भारतिय गायीका लताले उनीसंग गीत गाउन नपाएकोमा दुखः ब्यक्त गर्नु भएको छ । हिन्दुस्तान टाईम्ससंग छोटो अन्र्तवार्तामा हसनको स्वास्थ्य ठिक छदैं उनीसंग गित गाउने रहर भएपनि पुरा नभएको बताइन् ।