Wednesday, April 21, 2010

जब हितैषी साथमा हुन्छ

सुगन्ध कहीं फूलमा र कहीं पातमा हुन्छ
दिनको छटपटी बिर्से मधुमास रातमा हुन्छ
भोको, काकाकूल, प्यासी र बेहोसी मान्छे पनि
रमाउँछ गजबले, जब हितैषी साथमा हुन्छ ।

छवि ज्ञवाली
भैरहवा, रुपन्देही

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..