Wednesday, April 21, 2010

गजल

सप्तरङ्गी सजावटको पोको लिए
हर सपना सजाउने धोको लिए

एकदिन त आउछ नि पर्ख भन्नेले
एक्लो जिवन छोडी मुटु चोखो लिए

दैव पनि कस्तो होला निष्ठुरी
साँच्चै संसारको सबथोक लिए

जीउने मर्ने यस्तै हो रे
नियतिले दिएको माया पोको लिए

जिवन योगी
कोहलपुर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..