नबराज बुढा 'नबिन उदासी' |
तिमि हिड्ने बाटो सम्म पाइला, टेक्न सकुँ ।
हुँदै छौ रे आज तिमि पराइको नजिक
तर, अन्तिम पल्ट तिमीलाई, भेट्न सकुँ ।
पींडा दियौ चोट दियौ कति धेरै मलाई
त्यहिँ पींडा सबै सङ्गालेर कथा, लेख्न सकुँ ।
आँधी, हुरी आउला, तुफान आउला कतै
म मरे पनि बचाएर तिमिलाइ, छेक्न सकुँ ।
अमित दाग लगायौ तिमिले, आज मेरो दिलभित्र
मल्हम पट्टि साहारा खोज्दैछु, दाग मेट्न सकुँ ।
राम्रो छ तर युनिकोडले गर्दा होकी कता कता शब्दहरु बिग्रिएको छ। पुन पुन पढ्न पाईयोस है..
ReplyDeletepakkai दुर्जेनय ji.. ho nepali unicodele garda sabdaharuma ali clear r shuddhata chhain.. amulya commentako lagi dhanyabat..
ReplyDelete