Tuesday, June 15, 2010

घाँटिनै थिच्न पर्दैन मार्न


घाँटिनै थिच्न पर्दैन मार्न ।
सर्बस्व जित्न पर्दैन मार्न ।।

के बाँकी छ र अझै म सगं
आलीनै मिच्न पर्दैन मार्न ।।

जे सोच अर्थि बुढापाकाको
त्यो झोल घिच्न पर्दैन मार्न ।।

कति सस्तो भो रगत तिम्रो
बंैसनै फिज्न पदैन मार्न ।।

क्रियशन योगी बिरंगना
कोहलपुर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..