Friday, November 18, 2011

फुलको पनि रेट्ने (मुक्तक)

फुलको पनि रेट्ने धार देखियो
मायामा दुइ अनि चार देखियो
सबैले भन्छन् मायामा पिडा पाए
तर मेरो लागी माया अपार देखियो ।
                        आयुष सम्मोहन

8 comments:

  1. सबैको भागमा अपारमाया कहाँ हुँदो रहेछ र ...।

    ReplyDelete
  2. मायाले भरियको संसार मात्रै कहाँ होला र

    ReplyDelete
    Replies
    1. Ekdam sahi bhannu bhayo shankar jee ... maya bhanda bahira pani eauta thulo sansar 6...

      Delete
  3. चिनाजानी बढेपछि माया बस्दो रै'छ ,
    छुट्टीएर बस्दा टाढा आँसु खस्दो रै'छ ।

    सजाएर राखे पनि तस्विर परेलीमा ,
    सम्झनाले सधै सधै मुटु डस्दो रै'छ ।

    ReplyDelete
  4. साँच्चै साथीहरु माया माया मात्र त पक्कै पनि हुँदैन ..। मुना जी शंकर जी अनि अंशु जीलाई पनि मिठो कमेन्टको लागी धेरै धेरै धन्यवाद । अंशु जीको मुक्तक पनि साह्रै मिठो रहेछ । ब्लगको लागी पनि सम्प्रेसण गर्दै गर्नुस न है ।

    ReplyDelete
  5. khusiko kura ni ta hajur ..je hos muktak sundar baneko chha

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..