आयुष चौधरी सम्मोहन
रझेना ५ कृष्णनगर बाँके
हुनु भन्दा नहुनु भयो नयाँ नेपालमा
जाजरकोट र डोटी रोयो नयाँ नेपालमा ।
अन्याय अत्याचार भ्रष्टाचार कै खेित
न्याय सुशासन कहाँ गयो नयाँ नेपालमा ।
ठुला मात्रैको आशन जमाउने कासन
मै हुँ भन्ने बाढी आयो नयाँ नेपालमा ।
विकाशको मुल फुट्ने आशा लिएकाथ्यौं
तर कसले के पो पायो नयाँ नेपालमा ॥
bisesh gari yo gajal malai man paryo
ReplyDeleteThank U Aavash Commentko lagi.. Keep in touch .. Give some sugestion also ...
ReplyDelete