Tuesday, May 11, 2010

नयाँ नेपालमा

आयुष चौधरी सम्मोहन
रझेना ५ कृष्णनगर बाँके

हुनु भन्दा नहुनु भयो नयाँ नेपालमा
जाजरकोट र डोटी रोयो नयाँ नेपालमा ।

अन्याय अत्याचार भ्रष्टाचार कै खेित
न्याय सुशासन कहाँ गयो नयाँ नेपालमा ।

ठुला मात्रैको आशन जमाउने कासन
मै हुँ भन्ने बाढी आयो नयाँ नेपालमा ।

विकाशको मुल फुट्ने आशा लिएकाथ्यौं
तर कसले के पो पायो नयाँ नेपालमा ॥

2 comments:

  1. bisesh gari yo gajal malai man paryo

    ReplyDelete
  2. Thank U Aavash Commentko lagi.. Keep in touch .. Give some sugestion also ...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..