सुनिता शर्मा साहारा
चिम्लिदैछु आँखा म बोझ हटाएर जाउ
मलामीका ताँती सारा खटाएर जाउ दोषजति मलाई दिई तिमी निर्दोष बनेपनि
अन्तिम हात माग्दैछु घाटतिर पठाएर जाउ
मैले छोडेको जोत हजार हात तिम्रो साथमा
एक्लो नबन्नु तिमी मन अन्तै सटाएर जाउ
माया त मारिहाल्यौ हल्ला किन गर्न धेरै
उड्दैछुम धुँवासंग मनको कालो हटाएर जाउ ।
ReplyDeletePowerful emotions expressed. Seeking solace and liberation.
www.prakashgautam.me
www.prakashgautam.com.np/words