Showing posts with label प्रेमपत्र. Show all posts
Showing posts with label प्रेमपत्र. Show all posts

Friday, July 9, 2010

नौडाडा पारिबाट मायालुलाई पत्र

        नौडाडा पारिकी निस्ठुरी सं ,खै कुन शब्दले संबोधन गरु तिमीलाई .... अब त दिनहरू पनि धेरै बितिसक्यो । निस्ठुरी प्रेम ,रोग हो र त्यस रोगको ओखती पनि हो । ति खोला –नाला, उकाली ओरालीअनि संगम,चौतारी ...त्यों चौतारीको बर,पीपल पनि बुढो भईसक्यो होला जस्तै मेरो मनकोधड़कन पनि..। बिबशताको कारण तिमी र आफनो प्यारो मात्रीभूमिलाई छोडेर आफनो आर्थिक अबस्थाका कारण नै आज म मुग्लान तर्फ लाग्न लागे ...... । यहाँ पनि धेरै समय भईसक्यो खै के गर्ने यो जिन्दगीका अन्नगिन्ती मोड्हरुमा तिमी सगैजीबन जिउने ठुलो धोको थियो......। आज सम्म त तिम्रै याद र सम्झनामा अनि कल्पनामा दिनहरू बिताईरहेको छू अहिले त तिमी बसन्त ऋतूको बाताबरणमा रुमालीदै हौली अनि सुनौलो सपनाको श्रृजना गरेकी हौली तर म छातीमा हात राखेर भन्छु यो हाम्रो अमिट प्रेममा कदापि पनि कसैको खेलबाड नहोस भन्दै श्री मनकामना सग प्रर्थना गर्दछु ।
योगेन्द्र योगी ,संर्घश,
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी-नेपाल
email-yogendra.yogen@yahoo.com