छाक टार्ने मानो सकिन फेर्न ।
थाहा छ मलाई पिडा यस्तै हुन्छ
चोट सहन अचानो सकिन फेर्न ।
आफ्नै त्यो बथान सिध्याउन खोज्ने
निर्दयी त्यो रानो सकिन फेर्न ।
पिडित मन पिडित आत्मा
आखिर सधै सानो सकिन फेर्न ।
जताततै हरीयो छैन छनलाईत
आफ्नै कानो सकिन फेर्न ।
आस गर्दै हालिन ति बुढी आमा
चालि र जामो सकिन फर्न ।
देश गुनाको भेष भएरै त होला
पानि माथि ओभानो सकिन फेर्न ।
रेशम हमाल निशान ऋतुराज
Mitho Gajal ...
ReplyDeleteचुहिदा छानो सकिन फेर्न
छाक टार्ने मानो सकिन फेर्न ।
"आश गर्दै होलिन् ति बुढी आमा,
ReplyDeleteचोली र जामो सकिन् फेर्न ।"
Resham G mitho gajal ma tapaiko kalam agai trishna hos.........
ReplyDelete