प्रेम निशानी मगर |
मर्न पनि सकिएन बाच्न झनै गारो।
दिनको कथा लेखु भने साझ झरीदिन्छ
जूनको कथा लेखु भने औसी परीदिन्छ
मनभरी चोट बोकी हास्न रैछ सारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।
जब साझ ढल्दै जान्छ मन जान्छ गल्दै
चाहनाको र कल्पनाको महल जान्छ ढल्दै
तिमीसंग जिन्दगी यो बिताउन भो गारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।
हाल दुबई
Bachan dherai garo cha
ReplyDeleteajah nepali bhayera nepal ma bachna jhan dherai garo cha
प्रेम जी एकदमै मिठो गित रचना गर्नु भएको छ । निरन्तरता दिनुहाला । शुभकामना मेरो तर्फबाट ।
ReplyDeleteTHANK U FREE SANSAR JI AND AAYUSH JI ....
ReplyDeleteप्रेम जी, तपाईको गितले वास्तविकताको धरातललाई छोएको छ । एकदमै मिठो छ है मित्र । निरन्तरताको कामना गर्छु शुभकामना ....।
ReplyDeletethank u nishan ji...tapaiharuko maya pairakhu ...
ReplyDeleteतपाईको रचना अति मिठो छ,वास्तविकताको प्रतिबिम्ब हो यो । शुभकामना !!!
ReplyDeletethank u
ReplyDelete