Sunday, February 13, 2011

प्रतिलीप अधिकार संरक्षणको आवश्यक्ता

फागुन १ ः प्रतिलीप अधिकार संरक्षणको आवश्यक्ता, कानुन कार्यान्वयनको अवस्था र सरोकारवालाहरुको दायित्व विषयक क्षेत्रीय गोष्ठि आज नेपालगञ्जमा आयोजना गरिएको छ । कारकादो स्थित होटल किचन हटमा भएको  गोष्ठिमा साहित्य, कला, गीत–संगीत, सूचना प्रविधी, फिल्म र मल्टिमिडीया, प्रशारण संस्था लगायतका प्रतिनीधिहरुको सहभागीता रहेको थियो ।
                    नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयको आयोजनामा भएको कार्यक्रममा कानुन विद कासिराज दाहालले प्रस्तुत गर्नु भएको कार्यपत्र माथि वाँके ट्रफिक प्रमुख महेस विक्रम शाह, सस्कृति मन्त्रालयका सचिव मोदराज डोटेल,जिल्ला वार एसोसियसनका विश्वजित तिवारि ,मध्यपश्चिम श्रष्टा समाजका श्रृजन लम्साल, साहित्यकार किरण आचार्य, कासिराज दाहाल लगाएको सहाभागिता थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..