रुपिन्द्र, पोखरा, चैत ११
गजल सन्ध्या पोखराले हरेक महिनाको दोस्रो शनिबार सञ्चालन गर्दै आएको नियमित गजलवाचनको १०९औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भएको छ ।
सन्ध्याका अध्यक्ष मन क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार कृष्ण उदासी, रुपिन्द्र प्रभावी ‘कटु’, कपिल शर्मा ‘सञ्जोग’, लक्ष्मण थापा, समालोचक मदन भण्डारी, पोखरेली युवा साँस्कृतिक परिवारकी उपाध्यक्ष सरस्वती प्रतीक्षालगायतले मन्तव्यसहित गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बिर्सना बस्नेत, सौगात संघर्ष, शिव पलाँस, परिवर्तन, अमृत सुवेदी गुराँस, आनन्द भट्टराई, प्रसूना पौडेल, अमृत शर्मा, माया कुँवर, सरिता पौडेल, अनिल के.सी., सन्तोष कुइँकेल, देवी बराल, सुरज मुस्कान, निश्चल अधिकारी, उदीपराज ढुङ्गाना, जीवन पौडेलले पनि गजल वाचन गर्नुभएको थियो । त्यसै गरी, इन्द्र राना ‘प्रतीक’, दीपक पराजुली, जमुना सुवेदी, छवि राई, पारु भण्डारी, विवश थापा, लक्ष्मण तिमिल्सिना, बलराम पूर्णविराम, कृष्ण थापा, सरला सरु, आवाज शर्माले पनि आ–आफ्ना गजल वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन सहसचिव विष्णु बाँस्तोलाले गर्नुभएको थियो ।

No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..