सबै सुम्पे वर्तमान र भबिष्य नै तिम्रो हातमा
हुदो रै'छ रुप अनेक को नै पस्न सक्छ मनमा
आत्मा मुटु खम्बा सबै बिस्वासको ढलेपछि
मेरो कसुर सोध्दा आखिर् खोट रैछ मेरै जातमा ।
धन चल्दा मुटु मिल्यो पितृ पुराण चल्दैन रे
किन छाड्छौ रित्ताएर पुर्याएर फाल्देउ घाटमा ।
रामकृष्णा पौडेल"अनयास" |
भएको नै एउटै मुटु सबै लग्यौ मेरो आत्मा ।
जिन्दगिको यात्रा सधै तिमि सँगै गर्छु भन्थे
बेहोसीमै ढल्न पुगे देख्दा तिम्रो कोही साथमा ।
हुदो रै'छ रुप अनेक को नै पस्न सक्छ मनमा
बचाउ अब प्रभु मलाई परे मत ठुलै घातमा ।
आत्मा मुटु खम्बा सबै बिस्वासको ढलेपछि
मेरो कसुर सोध्दा आखिर् खोट रैछ मेरै जातमा ।
धन चल्दा मुटु मिल्यो पितृ पुराण चल्दैन रे
किन छाड्छौ रित्ताएर पुर्याएर फाल्देउ घाटमा ।
भरतपुर-13,गजलकुन्ज
चितवन,
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..