हिरा भट्ट |
ठाडो शीर झुकाउनु ''मरण हो'' एई धर्म मान्छु म त //
आफ्नै पौरख ले बगाई पसिना यो देश मा बस्दछु/
ढिडो गुन्द्रुक होस् परन्तु खुशिले त्येई गास मा मस्त छू//
आमाको मन त्यो गुरांसी बन त्यो त्येई स्वर्ग मान्छु म त //
छानो त्यो खर को गरीब घरको कैलाश ठान्छु म त //
आफै गाउछु गीत यो हृदयको ''नेपाल मेरो घर''/
प्यारो खुकुरि होस् हिऊ चुचुरी होस् संसार को के डर //
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..