Tuesday, June 26, 2012

हार्दिक शद्र्धाञ्जली

कृष्णभूषण बल
नेपाली कविताका एक सशक्त हस्तीको रुपमा नेपालको साहित्य आकाशमा जाजल्यवान उपस्थिती दिन अत्यन्त सफल कवि कृष्णभूषण बलको असमायिक निधन प्रति गहिरो शोक ब्यक्त गर्दछौं । साथै शोकसन्तब्ध परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् । हार्दिक शद्र्धाञ्जली । साहित्यवाटिका परिवार

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..