Wednesday, July 6, 2011

गीत (लजाउदा कतिराम्री)

लजाउदा कतिराम्री नबिसाई हेरिरहु 
बिमल गिरी
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु 

रहर लाग्दा अङ्गहरु असिमित खुशी
आराधना गर्छु सधैं एकान्तमा बसी
सजिब चित्र भित्रकोर्दै तिमीलाई हेरिरहु
मनभरी लुकाएर अङ्गालोमा बेरिरहु

झरनाझै सुन्दररुप कालो कोठी ओठ माथि
तलाउझै गहिरा आँखा फुलझै कोमल छाती
पातला ओठ लाम्चो निधार परेलिमा हेरिरहु
लाजलाई भित्र लुकाइ अङ्गालोमा बेरुरहु !

1 comment:

  1. sarai mitho mayako geet ..padhirahu jasto lagne...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..