Wednesday, June 2, 2010

मारमा परे

आयुष “सम्मोहन”

प्रश्नै प्रश्नको मारमा परे ।
दुई मुटुको संघारमा परे ।।

भन्थे माया लाउदिन हजुर
तर मायाकै धारमा परे ।

बाहाना बाजीकै रङ्गमञ्चमा
म विश्वाशको आहारमा परे ।

संज्ञा दिदा धोकेवाजको मलाई
चुपचाप बसे लाचारमा परे ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..