Tuesday, June 8, 2010

मारमा पर्न नहुने हो

प्रश्नै प्रश्नको मारमा पर्न नहुने हो ।।
दुई मुटुको संघारमा पर्न नहुने हो ।।

भनेका सबै कुरा पुरा हुदैनन् यहाँ
फेरी मायााकै धारमा पर्न नहुने हो ।।

जिवननै रङ्गमञ्च हो यत्ति बुझैं
विश्वाशको आहारमा पर्न नहुने हो ।।

माया गर्दा गर्दै चुक्न पुग्दा कहीले काँही
तब त लाचारमा पर्न नहुने हो ।।

क्रियशन योगी बीरङ्गना
कोहलपुर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..