राजेन्द्र थापा
भक्तपुर लौकन्थली
संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस्
कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पु¥याईयोस्
नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै
नेपालबाट ने झिकेर बचेको पाल लगेर सुकुम्बासीको छानो छाइयोस् ।
Good Muktak!
ReplyDeleteमलाई पनि साह्रै मन प¥यो यो मुक्तक.....
ReplyDeleteek-dam ramro cha tabai ko muttak.
ReplyDelete