Tuesday, June 8, 2010

मुक्तक

राजेन्द्र थापा
भक्तपुर लौकन्थली

संविधानबाट संवि झिकेर बचेको धान लगेर सुदुरमा खुवाईयोस्
कानुनबाट का झिकेर बचेको नुन कर्णालीमा पु¥याईयोस्

नयाँ संविधान कस्तो बन्छ थाछैन , त्यसैले संविधान बन्नु अधिनै
नेपालबाट ने झिकेर बचेको पाल लगेर सुकुम्बासीको छानो छाइयोस् ।

3 comments:

  1. मलाई पनि साह्रै मन प¥यो यो मुक्तक.....

    ReplyDelete
  2. ek-dam ramro cha tabai ko muttak.

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..