Sunday, April 4, 2010

गजल

स्जनाका शब्दविज रोपेर हुर्काउदैछु
क्षतिबाट जोगाउन छोपेर हुर्काउदैछु

आँधी बेहरी चल्दापनि प्रवाहछैन
मलाईहर बज्र प्रहारलाई रोकेर हुर्काउदैछु

शब्दकुसुम फुलाएर सुवासना छर्ने
चाहसंसारभरि फैलाउन सोचेर हुर्काउदैछु

समाजलाई डो¥याउछ साहित्यको दर्शनले
गहनतम् जिम्मेवारी बोकेर हुर्काउदैछु

परिवेशलाई नियालेर सत्यताको पर्दा
खोलीवर्तमानको स्मारिका खोपेर हुर्काउदैछु ।।

अक्सिजन चौधरी रेशम
तुलसीपुर ४ दाङ्ग

1 comment:

  1. समाजलाई डो¥याउछ साहित्यको दर्शनले
    गहनतम् जिम्मेवारी बोकेर हुर्काउदैछु

    Ramro 6

    Sujit..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..