स्जनाका शब्दविज रोपेर हुर्काउदैछु
क्षतिबाट जोगाउन छोपेर हुर्काउदैछु
आँधी बेहरी चल्दापनि प्रवाहछैन
मलाईहर बज्र प्रहारलाई रोकेर हुर्काउदैछु
शब्दकुसुम फुलाएर सुवासना छर्ने
चाहसंसारभरि फैलाउन सोचेर हुर्काउदैछु
समाजलाई डो¥याउछ साहित्यको दर्शनले
गहनतम् जिम्मेवारी बोकेर हुर्काउदैछु
परिवेशलाई नियालेर सत्यताको पर्दा
खोलीवर्तमानको स्मारिका खोपेर हुर्काउदैछु ।।
अक्सिजन चौधरी रेशम
तुलसीपुर ४ दाङ्ग
समाजलाई डो¥याउछ साहित्यको दर्शनले
ReplyDeleteगहनतम् जिम्मेवारी बोकेर हुर्काउदैछु
Ramro 6
Sujit..