Thursday, July 21, 2011

मुक्तक

दीपक आचार्य 'जलन'
भोकै छन् केटाकेटी भन बुढी के गर्ने हो
खानसम्म छैन रोटी भन बुढी के गर्ने हो ।
आँखाका यी जुन अनी फुलजस्ता छोराछोरी
सुक्दै गाछन् मोटामोटी भन बुढी के गर्ने हो ।
बर्दिया

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..