नबराज बुढा 'नबिन उदासी' |
चिनेपछि बिरानो कुनै, शहर हुन्न भन्छन।
आफन्तको सहरामा छन् या, एक्लै ? यहाँ
कसैको सापक्षमा कुनै , दर हुन्न भन्छन।
बधिलो खोला धमिलो कति दुधकोशीको
प्युँछन आफै ज्युँछन कुनै, तर हुन्न भन्छन।
आफु आफु ज्युन पनि गाह्रो भो आज यहाँ
इस्वोर संग माग्ने कुनै, बर हुन्न भन्छन।
अमर बन्ने दिर्घायुनै टुटे, पछी जब यहाँ
बाँच्ने धरातलमा कुनै, कर हुन्न भन्छन ।।
बुढागाउँ-७ चक्री, टोल पोखरिय रोल्पा
हाल: पाहाङ, मलेशिया
aayush ji..
ReplyDeletegazal published garnu bhayecha.
khushi lagyo. tar, gazalko
antim sher ma 4 lane sanai
bhayecha. sabai 2/2 line ko banaye hunthyoki ??
धन्यवाद नवराज जी मिठो कमेन्टको लागी..। मैले तपाँइको गजल मिलाएर फेरी पोष्ट गरेको छु । आउँदै गर्नुस है ।
ReplyDeletethanks aayush ji..
ReplyDeleteabashya ni ma
hajurko blog ma
sahityik khurak
liyer aaunenai chhu..