Wednesday, July 27, 2011

एउटा दियो बनाउनु छ

घन घोटेर सियो बनाउनु छ
त्यही सियो लक्ष्य मियो बनाउनु छ
जिन्दगीका अँध्यारा पाटा हटाएरै छोड्छु अब 
त्यसैले त आफ्नै मुटुको एउटा दियो बनाउनु छ
मिश्र नरहरी

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..