जनक डि.सी. |
त्यै पीडाले छटपटाई एउटा आत्मा मर्छ ।
दिप छर्न अधेरीमा आफै जल्ने हरु
देखाउछु भनि संसार खुसि लुटया ठर्छ ।
निमोठीन्छ कोपिला संसार हो कसैको
साहरा त्यो बुढो रुखको एउटै पात नी झर्छ ।
तर्साउछन पाइलाहरु डुबेका तिमीभित्रै
नपिउदैमा याद तिम्रो नसा नसा चर्छ ।
बर्षाएर छुरा हत्याई देउ सम्बध त्यो
खुसि आफ्नो एकलपात्र सयौ खोला तर्छ ।
जनक जी गजल यस पटक पनि दमदार आयो है ..
ReplyDelete