 |
मौसमजी भण्डारी "क्यानभास" |
प्रेसमाथि धावा निरीह सरकार
तस्करलाई बढावा निरीह सरकार
पर्दा भित्र छुपाइ समात्न सकेनौ
नेताकै छ दावा निरीह सरकार
कानुनी राजलाइ चुनौती दिए
गजब छ वा वा निरीह सरकार
सुनामी छाल महसुस गरे है
कत्रो चल्छ हावा निरीह सरकार
युएइ २०६८ असार १८
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..