Wednesday, December 8, 2010

मुक्तक

Krishna Wasti
कानमा रात हालेपछि सिरक ठानेर निदाउँछ ,
बिहानै एक कप सूर्य पिएर मनलाई काममा फिजाउँछ,
बाटोमा मुक्तक-कविता र गीतका अनाथ नानी बटुल्दै ,
थकित एउटा चेतनाको फूल आफूलाई पसिनामा भिजाउँछ ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..