Wednesday, May 26, 2010

उ राजा म रानी बन्नै पर्छ

क्रियशन योगी बिरंगना

हिउँ पग्ले पानी बन्नै पर्छ ।।
मायाको म खानी बन्नै पर्छ ।।

सधै बस्न पाउँ सगैं भन्दीन
मेरो आँखाको नानी बन्नै पर्छ ।।

अह्मतामा सम्बन्ध बन्दैन
हमेशा म ज्ञानी बन्नै पर्छ ।।

चल्दैन् जिवन छोडेर साथ
उ राजा म रानी बन्नै पर्छ ।।

2 comments:

  1. हिउँ पग्ले पानी बन्नै पर्छ ।।
    मायाको म खानी बन्नै पर्छ ।।

    चल्दैन् जिवन छोडेर साथ
    उ राजा म रानी बन्नै पर्छ ।।
    gajal ramro lagyo

    Samundra

    ReplyDelete
  2. Gajal Ramro lagyo
    अह्मतामा सम्बन्ध बन्दैन
    हिउँ पग्ले पानी बन्नै पर्छ ।।
    e lineharule ekdam maan 6oyo

    Ra
    Samundra jile vane jastai
    चल्दैन् जिवन छोडेर साथ
    उ राजा म रानी बन्नै पर्छ ।।
    yo share maan paryo....

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..