Wednesday, April 21, 2010

गजल

ठाँउ ठाँउमा बन्धन हुन्छ होस गर
काठ्य बस्तु नि चन्दन हुन्छ होस गर

जुन आँखाले हेर्ने हो हेर छुट भयो
राम्रै पनि रन्जन हुन्छ होस गर

सर्वगुणी त यहाँ को नै हुन्छ र
अलि अलि गन्धन हुन्छ होस गर

घाम अनि जुनको भेट हुँदैन र पनि
बेला बेला खण्डन हुन्छ होस गर

क्रियसन योगी “विरङ्गना”
कोहलपुर बाँके

1 comment:

  1. घाम अनि जुनको भेट हुँदैन र पनि
    बेला बेला खण्डन हुन्छ होस गर
    yo sair chai ramro lagyo hai ..

    sumit Adhikari

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..