Saturday, November 5, 2011

पुर्ब कञ्चनजंगा _ गजल

पुर्ब कञ्चनजंगा पर्छ, पश्चिम अपीसैपाल    
सुन्दर शान्त बिशाल, मेरो देश नेपाल

बहु जाती, बहु भाषी, बहु धार्मीक देश
प्राकृतिक मनोरमको सौन्दर्यले, क्याछ कमाल
            
सर्बोच्च शिखर सगरमाथा, बुद्ध जन्म भुमी
कयौ“कयौ“ नदि बग्छन्, ताल अनी हीमताल

हिमाल पहाड तराई, अनेक भेष भुषा
हेरि नअगाउने राराताल, अनि कर्णालिको छाल
  
यो देश बनाउन, पुर्खाको रगत बगेको छ
बोकी लडेका हुन्, खुकुरी नाल तरबार ढाल
        
उत्तर हिमाल दक्षिण तराई, अनि मेची काली
हिरा,मोती,रत्न जस्तो, बहुमुल्य फैलियको बिशाल
                                                   सुरेन्द्र बहादुर शाही सरोबर

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..