Tuesday, April 20, 2010

गजल

एकसाथ जीउने रहर थियो
मेरो सामु उहाँको अधर थियो

के राम्रो के नराम्रो यस्तै हो
बस ठिकै हुन्छौ ठहर थियो

कोमलता इमान्दारिता थियो
ब्यक्ति चकमन दन्त लहर थियो

नविराउने चित्त नदुखाउने
मेरो संसार बेग्लै शहर थियो

कालुको साथ पुरा थियो जिवन
बस् जिवन त रहरै रहर थियो

जिवन योगी कोहलपुर

1 comment:

  1. hello jeban jee tapaiko gajal dherai ramro chha
    keep it up

    Yogendra Yogi
    email- yogendra.yogen@yahoo.com
    please email me.
    thanks

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..