एकसाथ जीउने रहर थियो
मेरो सामु उहाँको अधर थियो
के राम्रो के नराम्रो यस्तै हो
बस ठिकै हुन्छौ ठहर थियो
कोमलता इमान्दारिता थियो
ब्यक्ति चकमन दन्त लहर थियो
नविराउने चित्त नदुखाउने
मेरो संसार बेग्लै शहर थियो
कालुको साथ पुरा थियो जिवन
बस् जिवन त रहरै रहर थियो
जिवन योगी कोहलपुर
hello jeban jee tapaiko gajal dherai ramro chha
ReplyDeletekeep it up
Yogendra Yogi
email- yogendra.yogen@yahoo.com
please email me.
thanks