Tuesday, July 31, 2012

तीन हाइकू

नारायण नेपाल
क ) शारदी रात
परेली मार्छन् उसै
मायालू बात ।
...
ख ) सिनेमा आज
निर्वस्त्रै चल्छ भन्छन्
उधारो कला !

ग ) बाँचेको मान्थें,
सबै पो मरिस् भन्छन् ,
धिक्कार जुनी !
हाईकु बारे जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस्

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..