Monday, October 3, 2011

दशैं शुभकामना

हिन्दुहरुको महान चाड शुभ विजया दशमीको पावन अवसरमा हामी हाम्रा समस्त पाठक मित्र , लेख रचना प्रेषित गरेर सहयोग गर्ने मित्रहरु, सहयात्री ब्लगर मित्रहरु , आफन्ती मित्रगण, शुभचिन्तक , स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनहिरुमा सुःख , स्वास्थ्य, समृद्धि, दिर्घायु र उत्तरोत्तर प्रगतीको कामना सहित हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु ।
आयुष 

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..