Sunday, September 18, 2011

गजल

(रामकृष्ण पौडेल) अनयास
तिमी सँग के नै भनु वात सकियो
रुदा रुदा आज मेरो रात सकियो ।

खम भित्र माया थियो कलम ले कोरीएको
पढ्दा पढ्दै पत्रको त्यो खात सकियो ।

र्निदोष यि नयनलाई दोषि तिम्ले ठानेपछि
माया भाग बन्ड गरर्यौ साथ सकियो।

नजरमा सजल को भेल बनेपछि
खडेरी भो आँसुको यो बर्षात सकियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..