Sunday, May 29, 2011

झलनाथ ,सुशील र प्रचण्ड हवाई उडानमा थिए.........ब्यङ्ग्य........

झलनाथ ,सुशील र प्रचण्ड हवाई उडानमा थिए ,रु .१०० को एउटा नोट देखाउंदै सुशीलले भने ..."यो नोट मैले झारी दिएँ भने एक जना नेपाली खुसि हुन्छ !" झलनाथले रु .१० का १० ओटा नोट देखांउदै भने ..."मैले यी तल झारी दिएँ भने १० जना नेपालीहरु खुसि हुन्छन !"
प्रचण्डले रु.१ का १०० नोट हरु देखाएर भने ..."मैले यी झारी दिएँ भने १०० जना कमरेडहरु खुसि हुन्छन !" पाइलट ले बिस्तारि भने ..."मैले यो हवाई जहाजनै झारी दिएँ भने ३ करोड नेपालि हरु खुसि हुन्छन !' वास्तबमा यी मुर्खहरुले आफु ,आफ्नो पार्टी र आफ्ना कार्यकर्ता बाहेक नेपाली जनताको भावना र मर्म लाई स्पर्श गर्न नसकेकोमा दुख लाग्छ  !
by Budhi Prasad Upadhyaya 

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..