Sunday, May 29, 2011

आश्रय.. गीत

सर्वजीत थापामगर
आश्रय दियो कसैलाई उल्टो टाउको टेक्छ
अर्ति दियो कसैलाई झनै मुन्टो बेर्टाछ ।

यो दुनिया यस्तै खोज्छ मनपरी रजाई
आदर ग¥यो कसैलाई उल्टो नोकर सम्झन्छ ।

खोट कतै देखाईदियो रिसले आगो बन्छ
क्षमा दियो कसैलाई उल्टो काँतर सम्झन्छ ।

एक नएक समस्यामा अल्झेको हुन्छ मान्छे
सल्लाह दियो कसैलाई अपमान सम्झन्छ ।।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..