Showing posts with label सिजो. Show all posts
Showing posts with label सिजो. Show all posts

Sunday, April 18, 2010

सिजो

सिजो
१
माया लाग्छ मलाई आफ्नै नेपालको ।
संसारको उच्च गौरब हाम्रै सगरमाथा ।
पहिचान परिचय छवि हाम्रा ढलेका छन् ।

२
सिन्चेर त हेर ओईलाएका मनहरु ।
टाढालाई नजिक पार्ने आत्मासँगै जाड्ने ।
विश्वबन्धुत्वमा बाँच्न सिकाउने खुराक हो ।

३
नमिल्न सक्छ है मौका अर्को सफरको ।
लुकाई लुकाई किन साझै हेर मलाई ।
रमाईलो हुनेछ यात्रा त्यो डर हुलेर जाउ ।