Tuesday, August 20, 2013

गजल प्रतिभा पुरस्कार आर. के. अदिप्तलाई दिइने

आर. के. अदिप्त
पोखरा, भदौ ४ गते ।      ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित क्रियाशील गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार यस वर्ष पर्वतका युवा गजलकार आर. के. अदिप्त गिरीलाई प्रदान गरिने भएको छ ।
      २ हजार २ सय २२ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको सो पुरस्कार गजलकार ईश्वरमणि अधिकारीको संयोजकत्वमा दीपक समीप र रुपिन्द्र प्रभावी सदस्य तथा अध्यक्ष उदिपराज ढुङ्गाना र सचिव लक्ष्मण तिमिल्सिना पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसमा गिरीलाई प्रदान गर्न लागिएको सन्ध्याले जनाएको छ ।        पर्वतमा रहेर ‘ई समकालीन नेपाली गजल’ नामक संयुक्त राष्ट्रिय गजलसङ्ग्रह सम्पादन गर्नुका साथै ‘नगरा घन्कन्छ’ (गजलसङ्ग्रह), शब्द–सङ्गीत (संयुक्त गीतसङ्ग्रह) सीमान्त अक्षरहरु (कवितासङ्ग्रह) प्रकाशन पनि गरिसक्नुभएका गिरीले नेपाली गजलका क्षेत्रमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गर्न लागिएको बताइएको छ ।
         गिरी यसअघि नवआवाज प्रतिभा पुरस्कार– २०६१, परिवर्तन सचेतना अभियान नेपाल (सम्मान–२०६२), सामुदायिक विकास मञ्च बाग्लुङ (सम्मान–२०६२), अ गिफ्ट मेम्बरसिप अवार्ड ९ल्बतष्यलब िन्भयनचबउजष्अ क्यअष्बतथ( ग्क्ब्०(द्दण्ण्छ, युथ एसिया अवार्ड, राष्ट्रिय कविता महोत्सव, देवकोटा शतवार्षिकी कविता पुरस्कार, विश्व प्रकृति संरक्षण पुरस्कार, रत्न श्रेष्ठ पुरस्कारसहित राष्ट्रिय र अन्तर्राष्ट्रय पुरस्कारहरुबाट सम्मानित भइसक्नुभएको छ ।
       सो पुरस्कारबाट यसअघि रुपक वनबासी, इन्द्रकुमार विकल्प, कमल पौडेल ‘अथक’, गोविन्दराज विनोदी र दीपक समीप सम्मानित भइसक्नुभएको छ । मोती जयन्तीका सन्दर्भमा आगामी भदौ ८ गते शनिबार दिउँसो २ बजे एक समारोहका बीच पोखरामा सो पुरस्कार गिरीलाई प्रदान गर्ने सन्ध्याले जनाएको छ ।



2 comments:

  1. The 2nd greatest event associated with Nepali individuals following Dashain, endures with regard to 5 times the ones praise Laxmi -- Goddess associated with Prosperity.

    Tihar, also known as Dipawali may be the the majority of stunning celebrations with regard to Hindu. The actual metropolitan areas as well as sorroundings tend to be cleaned out as well as existence associated with Marigold blossom sometimes appears almost everywhere! Through the night each and every home appears lighting along with lighting, 'diyos' as well as candle lights.

    This particular event drops within the 30 days associated with Oct or even The fall of (asoj or even kartik within Nepali Diary), as well as famous with regard to 5 times lengthy through worshipping four various creatures We. at the. Crow (Kaag Tihar).
    Nepali Mp3 Download

    ReplyDelete
  2. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..