Tuesday, December 6, 2011

गजल

सबै सुम्पे वर्तमान र भबिष्य नै तिम्रो हातमा
रामकृष्णा पौडेल"अनयास"
भएको नै एउटै मुटु सबै लग्यौ मेरो आत्मा ।

जिन्दगिको यात्रा सधै तिमि सँगै गर्छु भन्थे
बेहोसीमै ढल्न पुगे देख्दा तिम्रो कोही साथमा ।

हुदो रै'छ रुप अनेक को नै पस्न सक्छ मनमा
बचाउ अब प्रभु मलाई परे मत ठुलै घातमा ।

आत्मा मुटु खम्बा सबै बिस्वासको ढलेपछि
मेरो कसुर सोध्दा आखिर् खोट रैछ मेरै जातमा ।


धन चल्दा मुटु मिल्यो पितृ पुराण चल्दैन रे
किन छाड्छौ रित्ताएर पुर्याएर फाल्देउ घाटमा ।
भरतपुर-13,गजलकुन्ज
चितवन,

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..