Saturday, August 6, 2011

सरकारी योजना - लघुकथा

प्रेम राना मगर 
 गाउलेहरु ! सुन्यौ यो साल  हाम्रो गाउमा पनि गाडीबिजुलीबत्ति , पानीका धाराहरु ल्याउने रे  नि हो .. ? एउटी महिला अर्थात् मन कुमारी  अचम्मित हुदै   आश्चर्यमा परिन् अनि शंकाको जालो फिजाएर बोली हालिन .. "खै मलाई विश्वासै लाग्दैन" .. पोहोर पनि यस्तै भनेका थिए अझ जिल्ला बाट  पनि कति पैसा आएका थिए रे गा.बि. मा मैले  सुनेको  मात्र ..।
       हामीहरु पनि अब उज्यालोमा बस्न पाउने भयौ त्यो तलको दुंगे धाराबाट  पानी खेप्न नपर्ने भयो भनेर कति रमाएका थियौ .. के गर्नु अहिले नाक खुम्चाएर बस्नु परेकोछ मैले अझ बिस्वासका साथ भने यो साल पक्का रे सरकारी योजना परेको  रे . अझ कति लाख हो  गा.बि. मा पनि आइसकेको रे भन्दै  थियो गाउलेहरु मैले  भर्खर सुनेर आउदैछु
खै पोहोर पनि गाउका नेताहरु नै पुस्तिए अहिले हाईसन्चै  उनीहरुलाई उही होला नि अहिले पनि ............  ट्वाल्ल  परेर मनकुमारीको मुखमा हेरी रहे ...अनि हो मा हो सहि थप्दै आफ्नो काम धन्दा तिर लागे ....।

2 comments:

  1. Sachai nai Sarkari Yojana ahile ko samaya samma laghukatha nai baneko cha - khai kaile hamro desh le rastra sewak neta haru paune ho ..

    aashish @ Nepali FM

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..