Sunday, July 31, 2011

गजल

प्रेम राना मगर 
गर्छन मान्छे पिएको अभिनय
मरेर पनि जिएको अभिनय ।

आफ्नो अस्तित्व  जोगाउनको लागि
बर्बरताले खिएको अभिनय ।

धर्तीले बोक्छे त्यो कलंक आखिर
कालो रातमा बेचिएको अभिनय ।

गरेर कुकर्म पुण्य कमाउन
पापी अधर्मी  परिएको अभिनय  ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..