Monday, May 23, 2011

आफ्नै छायाँ खनेपछि - गजल

क्रियाशिल योगी ‘विरङ्गना’
पढेका नै म हामुर्ख बनेपछि
अँधेरीमा आफ्नै छायाँ खनेपछि

जता बसेपनि बस्नु नै छ हजुर
कसका कति जनता भन्दै गनेपछि

लेखाईमा सिमित धेरै कुरा मध्य
गणतन्त्र दुरुपयोग गरेपछि

बत्तीबाली काम गछौं रातमा
त्यतिकै सहमति भनेपछि

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..