Sunday, April 10, 2011

मुक्तक

हेर वाह क्या बात थियो
वास्तवमा विश्वास घात थियो
सोचे यो, मेरो रङ्गमञ्च हो
तर के थाहा क्षणिक मात थियो ।।
Aayush Sammohan

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..