Monday, October 17, 2011

तिहार विशेष गजल

रामकृष्ण पौडेल "अनयास"
मै अभागि रै'छु बैनि मलाई माला नउने भो
सप्तरंगि टिका यो साल,निधारमा नहुने भो ।

 त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउछु भन्थे
कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो ।

साईला माईला गाउँका चेलि सबै जम्मा हुदै होलान्
मलाई सोध्दा रुन आउला, तिन्का कुरा नसुने भो ।

त्यो आमाको आँसु अनि भाईटिका मा रुदै बैनि
जान देउ घरमा प्रभु! मलाई यहाँ नथुने भो ।

भरतपुर 13, चितवन ,

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..