Saturday, February 26, 2011

मुक्तक

एक्लै खोला जीन्दगीको तर्न गाह्रो हुन्छ
माया गरि फेरी माया मार्न गाहो हुन्छ
भन्न त भन्यो तिम्रो माया अन्तै सार
तर चोखो माया अन्तै सार्न गाह्रो हुन्छ
आयुष सम्मोहन

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..