Thursday, December 16, 2010

त्यही पल गजल भो

कल्पना पुन “बिहानी”
सितापुर ३ जलनबस्ति बाँके

रोज्यौ अनि छोड्यौ त्यही पल गजल भो
मनमा बस्यौ जिवन रेट्यौ त्यही छल गजल भो

फुल्छु भन्थे त्यही मायामा कस्तो संयोग प¥यो कुन्नी
सडाई छाड्यौ ओजिलो त्यही मल गजल भो

नियतिले ठग्यो या त तिमै्र झुठो प्रेमले हो
जहाँ म भइन त्यही हल गजल भो

निष्पक्ष त म नै थिए फैसलामा उल्टो पार्ने
पक्षधारी तिम्रो त्यही दल गजल भो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..